stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई बुझायो बजेट समीक्षा प्रतिवेदन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई पूर्ण बजेटकालिन समीक्षा प्रतिवेदन बुझाएको छ। सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष गभर्नर डा विश्व पौडेलले सो प्रतिवेदन पेश गरेका हुन्।

आर्थिक वर्ष २०८३/८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदनमा सम्भावित वित्तय विवरणको विश्लेषण गरिएको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष एक प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ। सरकारले राष्ट्र बैंकको वित्तीय विवरणलाई आधार बनाएर आगामी वर्षको बजेट तर्जुमा गर्नेछ।

 

prabhu mahalaxmi
kumari