stcnepal long ad
global ime bank long

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिईओ पाण्डेको राजिनामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डेले राजीनामा दिएका छन्।

कार्यकाल समाप्तिको संघारमा रहेका पाण्डे पछिल्लो समय सरकारी स्वामित्वमा रहेको स्मार्ट सेलको सम्पत्ति लिलाम गर्ने प्रक्रियामा मुछिएपछि अनुसन्धानको घेरामा परेका थिए।

पाण्डेको बिदाइसँगै बैंक सञ्चालक समितिले हालका डेपुटी सिइओ महेश शर्मा ढकाललाई नयाँ सिइओको जिम्मेवारी दिने तयारी थालेको छ।

IME Lifesidebar
kumari