citizens life insurance long ad
stcnepal long ad

यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते शनिबार नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

उक्त सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निकाष्शन ९आईपीओ० गर्ने, आईपीओ निष्काशन पश्चात् प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

IME Life
kumari