stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कुन कम्पनीको चुक्ता पुँजी कति ? 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सहितको सूची सार्वजनिक गरेको छ ।

बुधबार एक सूचना मार्फत प्राधिकरणले चैत मसान्तसम्मको अद्यावधिक विवरणका आधारमा बीमा ऐन २०७९ को दफा ३५ बमोजिम सूची सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् ।

यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।
कुन कम्पनीको कति चुक्ता पुँजी ?

सूची हेर्नुहोस्:

prabhu mahalaxmi
kumari