stcnepal long ad
nabil bank
macchha(MBL)

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा ५० प्रतिशतसम्म छुट

Nimb long ad
Prabhu Insurance Long Ad

सिद्धार्थ बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।

सम्झौताअनुसार जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजमा सिद्धार्थ बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

prabhu mahalaxmi
kumari