stcnepal long ad
global ime bank long

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार, मन्त्रीपरिषद्को गत श्रावण २६ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति हुनु भएका सहायक रथी बिज्ञान देव पाण्डेलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज  श्रावण ३० गते जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रमका बीच उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

उपरथी दर्जामा पदोन्नति हुनुभएका उपरथी बिज्ञान देव पाण्डेलाई श्री उत्तर पश्चिम पृतना हे.क्व.को पृतनापतिको जिम्मेवारी दिईएको छ ।

IME Lifesidebar
kumari