stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौंको कलंकीमा अत्यावश्यक बाहेक अन्य सबै पसल बन्द

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १४ मा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै स्थानीय क्लब, वडा कार्यालय तथा प्रहरी प्रशासनको समन्वयमा पसलहरू बन्द गरिएका छन् । बिहीबार बिहानैदेखि उक्त क्षेत्रमा अत्यावश्यक बाहेकका पसल, होटल, रेस्टुराँ लगायतलाई बन्द गरिएको हो ।

महानगरी प्रहरी वृत्त, कालिमाटीका अनुसार २५ जनाभन्दा बढी संक्रमितहरू भेटिएपछि विशेषगरी कलंकी चोकका पसलहरू बन्द गरिएको जनाएको छ ।

प्रहरीले अत्यावश्यक खाद्यान्न, पानी, औषधिका पसल भने खोल्न दिइएको छ । त्यस्तै, प्रहरीले अनावश्यक हिँड्डुल समेत नगर्न अनुरोध गरेको छ ।

IME Lifesidebar
kumari