stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सेन्ट्रल फाइनान्सले लाभांश वितरण नगर्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।

बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिमको निर्णय स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको हो।

prabhu mahalaxmi
kumari