stcnepal long ad
global ime bank long

 नेपाल वायुसेवा निगमको महाप्रबन्धक बन्न १६ जनाको आवेदन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धक बन्न १६ जनाले आवेदन दिएका छन् । सरकारले पहिलो पटक वायुसेवा निगमको रिक्त महाप्रबन्धकको नियुक्तिका लागि खुला प्रतिस्पर्धाका लागि आवेदन माग गरेको थियो ।

गत कात्तिक २७ गते १५ दिने सूचना जारी गरी आवेदन माग गरिएकोमा म्याद सकिँदासम्म १६ जनाले आवेदन दिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले जनाएको छ ।

महानिर्देशक छनोट समितिले अब नेपाल वायुसेवा निगम महाप्रबन्धक छनौटसम्बन्धी कार्यविधि २०८२ अनुसार प्राप्त आवेदनलाई सर्ट लिस्टमा राखेर उनीहरूको क्षमता र प्रस्तुतीकरणको आधारमा छनोट गरिने जनाएको छ ।

IME Lifesidebar
kumari