citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पूर्व सचिव डा. उप्रेती स्वास्थ्य बीमा बोर्डमा नियुक्त

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा पूर्व स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा मन्त्रिपरिषदले डा.उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो

यसभन्दा पहिलाका अध्यक्ष डा.रमेश पोखरेलले राजीनामा दिएपछि बोर्डको अध्यक्ष पद खालि रहेको थियो । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारी सहसचिव डा राधिका थपलियालाई दिएको थियो ।

himalayan life insurance
igi long