stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंकको १६ लाख ६० हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १६ लाख ६० हजार ६९५ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। निवेदन १५ दिनभित्र पेस गर्नुपर्नेछ।

निवेदन काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

prabhu mahalaxmi
kumari