citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

निष्क्रिय कर्जा बैंकिङ क्षेत्रको चुनौती बन्योः गभर्नर डा. पौडेल

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अहिले बैंकिङ क्षेत्रको चुनौतीका रुपमा निष्क्रिय कर्जा रहेको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँग समसामयिक विषयमा गरेको अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् ।

अहिले एनपीए यू अक्षरको आकारमा गएको उनको भनाइ छ । डा.पौडेलका अनुसार सानो र ठूलोकर्जाको एनपीए कम भएपनि मध्यम खालको कर्जाको एनपीए निकै उच्च भएको बताए ।

उनले पहिला बैंक, बीमा, वित्त कम्पनी लगायतका क्षेत्रमा लगानी हुने गरेको र अहिले लगानीका सबै क्षेत्र बन्द भएको गुनासो गरे । अहिले कहाँ लगानी गर्ने भन्नेमा अन्यौलता भएको उनको भनाइ छ । गभर्नर पौडेलले वित्त नीति मार्फत लगानीका क्षेत्र खोज्नु पर्ने बताए ।

IME Life
ofukuro
kumari