stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज सुनको भाउमा भारी गिरावट

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ हजारले घटेको छ ।

यससँगै सुन आज तोलामा १ लाख ९० हजार ७ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन तोलाको १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि घटेकोे छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै चाँदी २ हजार १४५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

IME Lifesidebar
kumari