stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

काठमाडौँ उपत्यकामा साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म प्रवेशमा रोक लगाउन निर्देशन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाउन निर्देशन दिएको छ ।

बिहीबार साँझ एक विज्ञप्ति जारी गर्दै गृहले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकामा यात्रुहरुको आवगमन पुर्ण रुपमा बन्द गराउन निर्देशन दिईएको जनाएको हो ।

त्यस्तै अन्य जिल्लाहरुमा पनि अत्यावश्यक बाहेक अन्तर जिल्ला सवारी पास जारी नगर्न र बिना पास सवारी आवगमन पुर्ण बन्द गराउन सुरक्षा निकाय र जिल्ला प्रशासनलाई निर्देशन दिएको छ ।

 

prabhu mahalaxmi
kumari