sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बिहीबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज एकै दिन प्रतितोला ५ हजार ७ सय रुपैयाँ बढ्दै सुन मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।बुधबार उक्त सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । अज चाँदी प्रतितोला ६५ रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

gold
nawakantipur long