stcnepal long ad
himalayan life insurance long ad

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूूल्य बढाएको छ । आजै राति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपियाँ र डिजलमा २ रुपियाँ बढाइएको हो ।

त्यस्तै हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर २ रुपियाँ मूल्य बढाइएको छ भने अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १५ अमेरिकी डलरले घटाउने निर्णय भएको निगमको विज्ञप्तिमा उल्लेख छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।