stcnepal long ad
global ime bank long

भक्तपुरमा यो वर्ष गाईजात्रा महोत्सव नहुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भक्तपुर। गाईजात्रा महोत्सव नमनाइने भएको छ । गाईजात्रामा प्रतियोगितात्मक सांस्कृतिक प्रदर्शनी नहुने भएपछि १५ दिन अघिदेखि गरिने झाँकी अभ्यास पनि रोकिएको छ ।
भक्तपुर गलसिपुखुस्थित महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याका अनुसार कोरोनाबाट बच्न यो पल्ट प्रतियोगिता नहुने भएकाले नाच अभ्यास नगरिएको हो ।

विगतमा भक्तपुरको प्रसिद्ध घिन्ताङघिसी नाच लगायतका धेरै स्थानीय नाच प्रतियोगितामा सहभागी हुने गर्थे । यस पटक गाईजात्रा साउन २० गते परेको छ ।

IME Lifesidebar
kumari