sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

दशैं बिदामा निगमले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल आयल निगमले दशैँको बिदाको समयमा देशभरका १३ डिपो तथा कार्यालय खुला गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएको छ ।

निगमले बुधवार एक सूचना जारी गरी स्थानीय आवश्यकताको आधारमा डिपो र कार्यालयहरू खुला राखेर विक्री वितरण गर्ने तथा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिए सम्पर्क व्यक्ति समेत तोकेको जानकारी दिएको छ ।

gold
prabhu bank
nawakantipur long