stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

२४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा

तीन वर्षसम्म खरिद कारबाहीमा सहभागी हुन नपाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ ।

विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भई आएका २४ निर्माण व्यवसायी तथा आपूर्ति कम्पनीलाई कार्यालयको असोज १६ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेकाहरूले आज (असोज १५ देखि) लागू हुने गरी कम्तीमा एक वर्षदेखि तीन वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउनेछैनन् ।

prabhu mahalaxmi
kumari