stcnepal long ad
nabil bank
Himalayan bank
national life

हवाई भाडा नियन्त्रण गर्न सरकारलाई समितिको निर्देशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हवाई सेवा कम्पनीहरूले बढाएको भाडा नियन्त्रण गर्न प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको छ ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सडक अवरुद्ध भएको र अर्कोतिर चाडबाडको समयमा काठमाण्डौलगायतका ठूला शहरबाट घर जानेहरूको चाप बढ्ने भएकाले हवाई भाडा बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

देश अप्ठ्यारोमा परेको बेलामा सबैले सहयोग गर्नुपर्नेमा उल्टै भाडा बढाउने र टिकटको सङ्कट देखाउने काम भएकोले सरकारलाई निर्देशन दिइएको उहाँले बताउनुभएको छ ।

kumari bank
kumari
nawakantipur long