stcnepal long ad
ime life insurance
national life
global ime bank long

पञ्चकन्या ग्रुपद्वारा रक्तदान कार्यक्रम

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ललितपुर। विगत वर्षहरुमा झैं यस वर्ष पनि पञ्चकन्या ग्रुपले आफ्नो ५२औं वार्षिकोत्सवको शुभ अवसर पारी यही २०८१ भाद्र १२ गते ग्रुपको केन्द्रीय कार्यालय, कृष्णगल्ली, ललितपुरमा नेपाल रेडक्रस सोसाइटी, ललितपुर रक्त सञ्चार केन्द्र, पुल्चोकको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना ग¥यो ।

रक्तदानमा ग्रुपका सञ्चालकज्यूहरु, केन्द्रीय कार्यालय तथा ग्रुप अन्तर्गतका सिष्टर्स कन्र्सन उद्योगहरुमा कार्यरत कर्मचारी र ग्रुपसंग आवद्ध शुभचिन्तकहरु गरी जम्मा ४८ जनाले रक्तदान गर्नु भएको छ ।

पञ्चकन्या ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिक रुपमा निरन्तर रक्तदान कार्यक्रम गरी सो कार्यक्रमलाई मुख्य प्राथमिकतामा राख्दै आएको छ ।

IME Lifesidebar
kumari