सरकारद्वारा सूचना प्रविधिको दशक घोषणा, ५ हजारलाई रोजगारी दिइने

काठमाडौं । सरकारले पुँजी बजार, बैंकिङ, लघुवित्त, सहकारी र बिमा क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न विभिन्न समयमा भएका अध्ययनबाट प्राप्त सुझावहरु क्रमशः कार्यान्वयन गर्ने भएको छ ।
नियमन र परीवेक्षणलाई बलियो बनाई वित्तीय क्षेत्रलाई स्वस्थ, प्रतिस्पर्धी र भरपर्दो बनाइने पनि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । साथै, लघुवित्तका ऋणीहरुको कर्जा पनर्तालिकीकरण तथा पनर्संरचना गरिने भएको छ ।