citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार सार्वजनिक भएको छ । नेपालस्थित अमेरिकी दूतावासले यसबारे जानकारी दिएको हो ।

शनिबार राति ९:४५ बजेबाट आफ्नो कन्फरमेसन नम्बर मdvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिने दूतावासले जनाएको छ ।

नेपाली समय अनुसार शनिवार राति ९:४५ बजे नतिजा सार्वजनिक भएको हो । दूतावासका अनुसार यो नै इडिभीको नतिजा थाहा पाउने एक मात्र तरिका हो ।

 

himalayan life insurance
igi long