citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

 दिपेश पुन धरौटी बुझाएर छुटे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । शुक्रबार जिल्ला अदालत रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएर पुन थुनामुक्त भएका हुन् ।

वैशाख ७ गते जिल्ला अदालतका न्यायाधीश डा। श्रीप्रकाश उप्रेतीको इजलासले पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, धरौटीमा बुझाउन नसकेपछि पुन कारागार चलान भएका थिए ।

himalayan life insurance
igi long