citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पेट्रोल पम्प २४ घण्टा खुल्ने

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका केही पेट्रोल पम्प २४ सैं घण्टा खुला हुन थालेका छन् ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा ७ चैतदेखि प्रहरीले सञ्चालन गरेका पेट्रोल पम्प खुला हुन थालेका हुन् ।

तत्कालका लागि नेपाल प्रहरीको प्रधान कार्यालय नक्साल, सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन भइरहेको पेट्रोल पम्प २४सैं घण्टा खुला गरिएको छ ।

himalayan life insurance
igi long