macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल टेलिकमको प्रवक्तामा ढकाल

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

नेपाल टेलिकमको प्रवक्ताको जिम्मेवारी हरि ढकालले पाएका छन् । केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत प्रबन्धक ढकाललाई कम्पनीको प्रवक्ता तोकिएको टेलिकमले जनाएको छ ।

उनलाई ०१–४२१०२०४, मोबाइल ९८५१३७१४१५ र निवास ०१–४१०८३३३ तथा nt.spokesperson@ntc.net.npमा ईमेल गर्न सकिने टेलिकमका सह–प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएका छन् ।

himalayan life insurance
igi long
NTA long ad