citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदमा दरखास्त माग्यो 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो ।

खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो । १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

himalayan life insurance
igi long