citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । दुबईबाट आएको १४ किलो सुन बरामद भएको विषयमा छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ६ सदस्यीय समिति गठन गरिएको छ । प्र

मुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा सूर्यप्रकाश सुवेदी, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र मञ्जु थापा रहेका छन् ।

गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट अन्दाजी १४ किलो सुन बरामद भएको थियो । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ ।

gold
himalayan life insurance long ad