macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति गठन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । दुबईबाट आएको १४ किलो सुन बरामद भएको विषयमा छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले ६ सदस्यीय समिति गठन गरिएको छ । प्र

मुख भन्सार अधिकृत मनिराम पौडेल संयोजक रहेको उक्त समितिमा सूर्यप्रकाश सुवेदी, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा, लोकराज ढुंगाना र मञ्जु थापा रहेका छन् ।

गएराति दुबईबाट नेपाल आएका गोरखाका चन्द्र घलेको साथबाट अन्दाजी १४ किलो सुन बरामद भएको थियो । उनको बयानको आधारमा गोरखाकै मीनबहादुर घलेलाई पनि पक्राउ गरिएको छ ।

himalayan life insurance
igi long
NTA long ad