macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले तोकिएको समयमा दिइएको जिम्मेवारी पूरा नगर्ने कम्पनीलाई कालोसूचीमा राखेको छ । विभिन्न पाँचवटा कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६ को उपदफा ९१० बमोजिम पाँचवटा निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएका निर्माण व्यवसायीरआपूर्तिकर्ताहरूले उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि काममा भाग लिन पाउने छैनन् । तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखिएको छ ।

himalayan life insurance
igi long
NTA long ad