macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

काठमाडौँका विभिन्न स्थानमा बिहीबार विद्युत् आपूर्ति बन्दहुने 

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिहीबार काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नतिको कार्य गर्न लागेका कारण बिहबिार बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ ।

प्राधिकरणका अनुसार डल्लु, बिजेश्वरी, चमती, चागल, भगवान पाउ, कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, कलश अपार्टमेन्ट लगायत क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

himalayan life insurance
igi long
NTA long ad