citizens life insurance long ad
stcnepal long ad

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आज २०८० मंसिर ११ गते जङ्गी अड्‌डामा आयोजित एक कार्यक्रमका बिच उपरथी दर्जामा विशेष पदोन्नति हुनु भएका सहायक रथी नारायण सिलवाललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

प्रधान सेनापतिले सोही अवसरमा महासेनानी दर्जामा पदोन्नति हुनु भएका ३ जना प्रमुख सेनानीलाई पनि महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।

कार्यक्रममा बलाध्यक्ष रथी श्री सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति हुनुभएका रथीवृन्द तथा अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।

IME Life
kumari