citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष ७९र८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

himalayan life insurance
igi long