आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न

आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित
काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष ७९र८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव १६ प्रतिशतले नगद लाभांश ९कर सहित० वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित अन्य वित्तीय प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०८०र८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने, लाभांश पारित गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।
३० असोज २०८०, मंगलवार १६:११ बजे प्रकाशित