stcnepal long ad
global ime bank long

सञ्चार उकरणमा समस्या भएपछि पोखरा उडेका जहाज काठमाडौं फर्किए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पोखराका लागि उडेका विमान काठमाडौं फर्किएका छन् ।

त्रिभुवन विमानस्थलबाट उडेका विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या भएपछि काठमाडौं नै फर्किएका हुन् ।

आज बिहान यति एयरलाइन्स र श्री एयरलाइन्सका विमान पोखरा अवतरण नगरी काठमाडौं फर्केको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।

 

IME Lifesidebar
kumari