stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार मिर्मिरे लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

यसको ८ लाख ७० हजार १४२ कित्ता सेयर सूचीकृत भएको हो । संस्थाले गत पुस २९ गतेको वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर अहिले सूचीकरण गरेको हो ।

prabhu mahalaxmi
kumari