prabhu bank
shangrila development bank Long Ad
mega bank
century bank long ads

जीवन विकास लघुवित्तको सामान्य नाफा बढ्यो

civilbank long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अइपुग्दा जीवन विकास लघुवित्तको नाफा २.४२ प्रतिशत ले बढेर ५७ करोड ७५ लाख ९८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ करोड ३९ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी २०.३८ प्रतिशत ले बढेर १ अर्ब २० करोड ६९ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

सञ्चालन नाफा पनि १०५.७६ प्रतिशत ले बढेर ६० करोड २६ लाख ९६ हजार रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ७४ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ २४७ रुपैयाँ ८९ पैसा छ । खराब कर्जा ०.२३प्रतिशत ले बढेर ०.८३प्रतिशत पुगेको छ ।

२१ वैशाख २०७९, बुधवार ०९:३३ बजे प्रकाशित

nabil bank
stcnepal long ad
century bank long ads