citizens life insurance long ad

आज डिप्रोक्स लघुवित्तको २०% लाभांश सुरक्षित गर्ने अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आजचैत ९ गते सोमबार अन्तिम दिन हो । डिप्रोक्सले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट १५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद गरी कुल २०% लाभांश वितरण गर्दैछ ।

लाभांश तथा सभा प्रयोजनका लागि संस्थाले चैत १० गतेदेखि २० गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ । संस्थाको १९ औं वार्षिक साधारण सभा चैत २० गते बस्दैछ ।

IME Lifesidebar
kumari