citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

धौलागिरी लघुवित्त वित्तीय संस्था द्वारा अशक्तलाई ह्वीलचेयर वितरण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

वाग्लुङ । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मालिका–५, पञ्चासेका एक अशक्त महिलालाई ह्वीलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानिय निशा केसीको घरमा नै पुगेर उक्त ह्वीलचेयर वितरण गरेको हो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष श्रृजना थापा, संचालक रेशमलाल सापकोटा, पुर्वसञ्चालक कृष्णराज शर्मा, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत शिबराम जोशी तथा स्थानीय समाजसेवी र बुद्धिजिवीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले संस्थाले हाल सदस्यहरूको हितलाई प्राथमिकतामा राख्दै विभिन्न सामाजिक उत्तरदायित्व लगायत अन्य कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताए । यसैबीच, संस्थाले यही फागुन १० गते वार्षिक साधारण सभा गर्ने तयारी गरेको उनले जानकारी दिए ।

gold
himalayan life insurance long ad
kumari bank