citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीयको शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखेको छ।

संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यो शेयरमा संस्थापक व्यक्ति÷संस्थाले आवेदन दिन पाउनेछन्। यो शेयर खरिदका लागि आवेदन दिँदा पूरै कित्ताका लागि आवेदन दिनु पर्नेछ।

यो शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र निवेदन दिनु पर्नेछ। निवेदन काठमाडौंका ज्ञानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

gold
himalayan life insurance long ad