stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आशा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको ९ लाख १४ हजार ३०२.८० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यस लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

prabhu mahalaxmi
kumari