citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

इन्फिनिटी लुघवित्तको ४० हजार कित्ता शेयर बिक्रीमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । इन्फिनिटी लुघवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न शेयरधनीको स्वामित्वमा रहेको ४० हजार ५२६ कित्ता शेयर बिक्रीमा राखेको हो ।

लुत्तवित्तको ३३ हजार ५१६ कित्ता संस्थापक शेयरधनी तथा सर्वसाधारणले र ७०१० कित्ता शेयर हाल कायम संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन् ।

सर्वसाधारणले १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय गैंडाकोट २ नवलपरासीमा आइपुग्ने गरी निवेदन दिनुपर्नेछ ।

तोकिएको समयमा संस्थापक शेयर बिक्री नभए उक्त शेयर सर्वसाधारणमा जारी हुने लघुवित्तले जनाएको छ ।

gold
himalayan life insurance long ad