sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आजदेखि किसान र जाल्पा सामुदायिक लघुवित्तले एकीकृत कारोबार शुरू गर्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्त आपसमा गाभिएर बनेको ‘मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड’ले आज असार २७ गतेबाट एकीकृत कारोबार शुरू गर्दैछ ।

लम्कीचुहा कैलालीमा मुख्य कार्यालय रहेको किसान लघुवित्त र बुलटल रुपन्देहीमा मुख्य कार्यालय रहेको जाल्पा सामुदायिक लघुवित्तलाई आपसमा गाभिन गत जेठ २९ गते नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि बनेको कम्पनीको केन्द्रीय कार्यालय लम्कीचुहा कैलालीमा र कर्पोरेट कार्यालय बुढानीलकण्ठ काठमाडौंमा रहने कम्पनीले जनाएको छ ।

साथै डाटा माइग्रेशन प्रयोजनका लागि असार २६ गते दुईवटै संस्थाले आफ्नो सम्पूर्ण बैंकिङ्ग कारोबार बन्द गरेका थिए ।

gold
prabhu bank
nawakantipur long