stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

डिम्याट खातामा सबैको लघुवित्तको बोनस सेयर आइपुग्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सम्बन्धित सेयरधनीको डिम्याट खातामा सबैको लघुवित्त वित्तीय संस्थाले १३५ बोनस सेयर  जम्मा गरिदिएको छ । कम्पनीले गत मंसिर ४ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो । मंसिर ४ पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ ।

तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिनेछ । सबैको लघुवित्तको मंसिर २१ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट १३५ बोनस सेयर कर प्रयोजनार्थ ०।६८५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

prabhu mahalaxmi
kumari