stcnepal long ad
national life

कोरोना कोषमा आशा लघुवित्तद्धारा आर्थिक सहयोग

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । स्थानिय निकायहरुले स्थापना गरेको कोरोना कोषमा आशा लघुवित्त वित्तीय संस्थाले  कुल ५ लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

हाल विश्वब्यापी फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लघुवित्तले आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुट्टाछुट्टै स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेको हो ।

लघुवित्तले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । साथै लघुवित्तले यसअघि पनि अति विपन्न तथा न्यून आय भएका आफ्ना ग्राहक सदस्यहरुलाई मास्क, सावुन तथा स्यानिटाईजर समेत वितरण गरीसकेको र आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग समेत गर्दै जाने जानकारी गराए ।

gold
kumari bank
kumari
nawakantipur long