citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

नेरुडे लघुवित्तको खुद नाफा ४३.९४ प्रतिशतले घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेरुडे लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो नाफा गत वर्षको यसै अवधिको तलनामा ४३.९४% थोरै हो । गत वर्ष भने ३ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो । खुद ब्याज आम्दानी ११.३५% ले घटेर १२ करोड ६० लाख रुपैयाँमा आएको छ ।

यस्तै,इम्पेयरमेन्ट चार्ज बढेर २ करोड ५१ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा ४९.२७% ले घटेर २ करोड ७२ लाखमा सीमित भएको छ ।

नेरुडे लघुवित्तलाई खराब कर्जाको पनि दबाब बढेको देखिन्छ । खराब कर्जा गत वर्ष ४.९३% रहेकामा अहिले बढेर ५.५२% पुगेको छ ।

यता, खुद नाफा घटेसँगै नेरुडेको प्रतिसेयर आम्दानी पनि १२.२४ रुपैयाँले घटेर १०.४१ रुपैयाँमा सीमित भएको छ ।

himalayan life insurance
igi long