evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

आज मंगलबार सुनचाँदीको मूल्य स्थिर

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख १ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख १ हजार ३ सय रूपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार २५५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

himalayan life insurance long ad
igi long