citizens life insurance long ad
stcnepal long ad

विश्वकै एक नम्बर भोड्का ब्रान्ड, स्मिरनफको उत्पादन अब नेपालमै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व प्रसिद्ध” “स्मिरनफ” भोड्का” नेपाल मै उत्पादन हुने भएको छ। विश्वकै नम्बर १ भोड्का “स्मिरनफ” हालसालै एक कार्यक्रम माझ नेपालको अग्रणी पेय उत्पादक, नेपाल लिकर्स प्रा. लि. द्वारा सार्वजनिक गरिएको छ।

कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै गरेको छ।

विराटनगरस्थित कारखानामा स्मिरनफ को उत्पादन सुरु हुँदै गरेको छ। स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहनु भएको छ ।

नेपाल लिकर्सले  आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । एन्टिक्यटुी ब्लूव्हिस्की, सिग्नेचर प्रिमियर/रेयर व्हिस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी व्हिस्की, ब्लूरिब्यान्ड जिनलगायत रहेको छ । यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो।

विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा विक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मि।लि। क्रमश रू. २,२००, १,१०० र ५५० मूल्यमा उपलब्ध छ।

IME Life
kumari