stcnepal long ad
global ime bank long

बजारमा आज सुनचाँदीको मूल्य घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ . स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय र चाँदीको मूल्य रु ६५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य रु चार हजार नौ सय कायम भएको जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख २२ हजार सात सय र चाँदीको रु चार हजार नौ सय ६५ कायम भएको थियो ।

IME Lifesidebar
kumari