stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

बजारमा आज सुन चाँदीको मूल्य घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २५ गते सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घटेको हो ।

यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १३ हजार २ सय रुपैयाँ पुगेको छ । फागुन २४ गते हिजो सुन प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो फागुन २४ गते चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

prabhu mahalaxmi
kumari