stcnepal long ad
nabil bank
macchha(MBL)

सेयर बजार खुल्नेबित्तिकै ‘मार्केट हल्ट’

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार खुल्ने बित्तिकै मार्केट हल्ट भएको छ ।  प्रि–ओपन सेसनमै १.६४ प्रतिशत  बढेको नेप्से बजार खुलेको एक मिनेटमै ४ प्रतिशत बढेको हो ।

एक मिनेटमै नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेको छ। त्यस्तै, २३१ स्टकको १ हजार ६६९ पटकको कारोबारमा १८ करोड ९६ लाख १२ हजार रूपैयाँबराबरको ३ लाख २९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से परिसूचक ४ प्रतिशत बढेका कारण २० मिनेटका लागि कारोबार बन्द भएको हो । यसलाई मार्केट हल्ट भनिन्छ । अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्नेछ।

prabhu mahalaxmi
kumari