stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

बजारमा आज सुन चाँदीको भाउ घट्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ हजार ५ सय रुपैयाँले घटेको हो ।

यससँगै प्रतितोला छापावाल सुन तोलामा २ लाख ९५ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजो सुन तोलामा ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै,आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ६२० रुपैयाँले घटेको हो । यससँगै चाँदी आज तोलामा ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको छ। हिजो चाँदी तोलामा ५६ सय रुपैयाँमा कारोबार भएको थियो।

prabhu mahalaxmi
kumari